७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका-२ का ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनलाई उपचारका क्रममै कोरोना संक्रमण भएको हो ।

उनी बिरामी भएपछि पुस १६ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : ४७ बजे

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयनयोग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सार्वजनिक गरेको

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले