१४ बैशाख २०८३, सोमबार | April 27, 2026

चन्द्रागिरी सहित काठमाडौंका डाँडामा हिमपात



काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर बर्षा भएसँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ ।

बिहीबार रातीदेखि नै काठमाडौं उपत्यकाका चन्द्रागिरी, फुलचोकी, शिवपुरी लगायतका डाँडाहरुमा बाक्लो हिउँ परेको छ ।

भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षासँगै हिउँ परेपछि चिसो बढेको छ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ९ : २९ बजे

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

ढोरपाटन । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष

रसुवागढी भन्सार : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा

कांग्रेसका दुई महत्वपूर्ण समिति बैठक आज, अनुशासन र समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार