२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भेरी अस्पतालमा उपचारत २३ वर्षिय कोरोना संक्रमित युवाको मृत्यु



नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा उपचाररत २३ वर्षिय कोरोना संक्रमित युवाको उपचारकै क्रममा मृत्यु भएको छ । बाँके खजुरा गाँउपालिका २ का २३ वर्षिय पुरुषको आईतबार बिहान ५ बजे मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्शन तेज वलीका अनुसार माघ २७ गते भर्ना भएका ती युवाले भेरोसेलको दुबै मात्रा खोप लगाएका थिए । उपचारकै क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको वलीले बताए ।

आज मृत्यु भएसँगै बाँकेमा बाहिसर जिल्लाबाट उपचारका लागि आएका मध्य मृत्यु हुनेको संख्या ४४५ पुगेको छ । बनिबार साँझ पनि सुर्खोतमा ९० वर्षिय पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ५० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष