८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

पोखरामा भेटियो शंकास्पद वस्तु



पोखरा । पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटिएकाे छ । शंकास्पद वस्तु भेटिएछि त्यस क्षेत्रमा त्रास बढेकाे छ ।

एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएकाे हाे ।

साे क्षेत्रमा प्रहरी र सेनाकाे बम डिस्पाेजल टाेली पुगिसकेकाे कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।

ठाउँठाउँमा सुरक्षा ब्यवस्थामा कडाई गरिएकाे छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएकाे छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १ : ५२ बजे

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा

दाङ पुगेर रविले भने- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई

वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाद्वारा अभद्र व्यवहारको भर्त्सना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब