७ पुस २०८२, सोमबार | December 22, 2025

काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु



काठमाडौं । बसको ठक्करबाट काठमाडौंको बालाजुमा दुई जना पैदल यात्रुको मृत्यु भएको छ।

बालाजुको गंगा हल अगाडि बिहीबार बिहान ६ बजेतिर मिनिबसले पैदल यात्रुलाई ठक्कर दिएको थियो । घाइते अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ रहेका छन् । अर्की ५०(५५ वर्षीया महिलाको नाम खुल्न अझै नसकेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । पैदल यात्रुले बाटोा काट्ने क्रममा बसले ठक्कर दिएको थियो ।

ठक्कर दिएलगत्तै बस फरार भएको पनि प्रहरीले जनाएको छ । हालसम्म सो बस र ड्राइभर फेला परेका छैनन भने बस नम्वर पनि खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ५४ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका