६ पुस २०८२, आइतबार | December 21, 2025

पाल्पाको दोभानमा माछा मार्ने क्रममा करेन्ट लागेर २ दाजुभाईको मृत्यु



पाल्पा । पाल्पाको दाभानमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा २ दाजुभाईको करेन्ट लागेर मृत्यु भएको छ । बिहिबार साँझ दोभान स्थित खोलामा बिद्युतको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एकाघरका २ जना दाजुभाईको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २० वर्षिय सुरज सुनार र १४ वर्षिय राकेस सुनार रहेका छन् । तिनाउ गाँउपालिका १ बेलदमारका पदम बहादुर चिदीको घरबाट बिद्युतको तार जोडेर दोभान खोलामा करेन्ट लगाउने क्रममा करेन्ट लागेर दुबैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ४५ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा