४ पुस २०८२, शुक्रबार | December 19, 2025

रास्ट्रपति भण्डारीले दिईन् क्रिकेट टोलीलाई बधाई



काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकपमा नेपाली खेलाडीहरु खेलेको हेर्न चाहेका खेलप्रेमीको अपेक्षा पूरा गर्न नेपाली टिमलाई शुभकामना दिएकी छिन् । ओमानमा जारी टी २० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे लगत्तै सामाजिक सञ्जालमा ट्वीट गर्दै राष्ट्रपति भण्डारीले सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई दिँदै विश्वकपमा नेपाली खेलेको खेल हेर्ने खेलप्रेमीको अपेक्षा पूरा गर्न शुभकामना दिएकी हुन् ।

उनले नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुन समेत खेलाडिहरुलाई शुभकामना दिएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन् , ‘ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚ अग्रिम शुभकामना !’

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : १० बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो