६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेको खजुरामा शंकास्पद बम !



खजुरा । बाँकेको खजुरा बजार स्थित मनकामना चोकमा शंकास्पद बम राखिएको छ । विस्फोट भएको अवस्थामा राष्ट्रिय झण्डालाई क्षती पुग्ने गरि चोकमा गाडिएको झण्डा मुनी प्रेसर कुकरमा कपडा बेरेर राखिएको छ ।

सडकको चोकमा शंकास्पद वस्तु देखिएपछि प्रहरीले चोकलाई सील गरेर आवागमन बन्द गरेको छ । शंकास्पद बम डिस्पोज गर्न नेपाली सेनाको टोलि बोलाइएको बताइएको छ । बिहानै कुकर सडकको बिचमा देखिएपनि यो समाचार पार्दा सम्म सेनाको टोलि खजुरा पुगेको छैन ।

संसदबाट एमसीसी भएसँगै त्यसको विरोधमा देशव्यापी आन्दोलन गरिएसँगै विभिन्न स्थानहरुमा शंकास्पद वस्तु फेला पर्न थालेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : ०६ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल