८ पुस २०८२, मंगलबार | December 23, 2025

बाँकेमा पेस्तोलसहित तीन जना पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको छ ।

गस्ती टोलीले एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको हो । उनीहरुबाट आइतबार ९० ग्राम ब्राउन सुगर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

खजुरा गाउँपालिका १ स्थित रवीन्द्र थापाको घरबाट तीनै जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २५ वर्षीय रवीन्द्र थापा, २७ वर्षीय मनिष थापा र २८ वर्षीय सुरेश रोका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ५२ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको