३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने



काठमाडौ । सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने भएको छ ।

बैंकका ग्राहकले सानिमा सजिलो ई बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ।

यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “हाम्रा ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो। यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुऱ्याउनेछ भन्ने आशा लिएका छौं ।”

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ०९ बजे

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ । यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

पोखरा । कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल

बाँकेमा विद्युत् महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या