४ पुस २०८२, शुक्रबार | December 20, 2025

एकीकृत समाजवादीले जनपरिचालन अभियान चलाउने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

ुजनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँु नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ ।

त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यी नेतालाई जिम्मेवारी

प्रदेश नम्बर १ – प्रमेश हमाल, उपाध्यक्ष
मधेश प्रदेश – जगन्नाथ खतिवडा, उप माहासचिव
वाग्मती प्रदेश – गङ्गलाल तुलाधर, उप महासचिव
गण्डकी प्रदेश – जयन्ती राई, उपाध्यक्ष
लुम्विनी प्रदेश – बिजय पौडेल, उपमहासचिव
कर्णाली प्रदेश – बेदुराम भुषाल, महासचिव
सुदूरपश्चिम प्रदेश – रामचन्द्र झा, सचिवालय सदस्य

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ८ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको