२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाल्पामा १४ वर्षिया नाबालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ



तानसेन । पाल्पामा १४ वर्षिया नाबालिका माथि बलात्कार भएको छ । चैत्र ४ गते भएको बलात्कारको बलात्कृत नाबालिकाका परिवारले २ दिन पछि प्रहरीमा उजुरी दिएपछि आइतबार सार्वजनिक भएको हो ।

पाल्पाको रिब्दिीकोटकी १४ वर्षिया बालिकालाई २१ वर्षिय स्थानीय मिनबहादुर गाहाले बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । ४ गते साँझ ७ बजेको समयमा गाहाले नावालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै शनिबार बालिकाकी आमाले प्रहरीमा किटानी उजुरी दिएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोप लागेका गाहालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : २३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल