४ पुस २०८२, शुक्रबार | December 20, 2025

माधव नेपाल समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दैछन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बिहान ८ बजेपछि हुने नेपालले बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।
यसअघि बैठकको उद्घाटन सत्रलाई पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए ।

उनले दुई तिहाइ मत निर्वाचनबाट ल्याउने भन्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै ठीक उल्टो २-३ सिट जित्न सक्ने बताएका थिए । संगठनको बैठक आइतबार समापन हुने भएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको