१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले जित्यो टी-२० सिरिज



काठमाडौं । नेपाललाई पपुवा न्यूगिनी (पिएनजी)लाई पराजित गर्दै टी२० सिरिज हात पारेको छ ।

राजधानीमा जारी त्रिकोणात्मक टी(२० सिरिजको उपाधिका लागि सोमबार भएको उपाधि भिडन्तमा नेपालले पिएनजीलाई ५० रनले हराउँदै उपाधि हात पारेको हो।
नेपालाई विजयी बनाउन दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा अर्धशतक (५४ रन) प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान टस हारेर पहिले नेपालले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पीएनजी १६।२ ओभरमा ११७ रनमा अलआउट भयो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ५१ बजे

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा

दीपक भट्टका कम्पनीका संस्थापक सेयरधनीको विवरण माग्दै सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न

‘असंवैधानिक र असंवेदनशील’ ढंगले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको कडा आपत्ति

काठमाडौं। विपक्षी दलहरूले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको कार्यलाई

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका