४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आचारसंहिता पालनाबारे आयोगले बोलाएको बैठकमा होहल्ला र तनाब



काठमाडौं । आचारसंहितमा प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको बैठकमा दलका नेताहरु नारावाजीमा उत्रिएका छन् ।

बैठकमा साना राजनीतिक दलका नेताहरुले आयोग ठूला दलको लाचार छायाँ भएको आरोप लगाउँदै नारावाजी गरेका हुन् । जसका कारण बैठकस्थलमा केहीबेर हातहालाहालसहितको तनाब भएको छ ।

आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले ७९ वटा राजनीतिक दललाई बोलाएको थियो ।

ठूला दलको इशारामा आयोगले आचारसंहितामा हस्ताक्षर गर्न लगाएको भन्दै नेताहरुले आपत्ति जनाएका छन् । उनीहरुले छलफलका लागि बोलाएपनि छलफल विना हस्ताक्षर गर्न लगाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ०६ बजे

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर