७ आश्विन २०८३, बुधबार | September 23, 2026

भोलि देशभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार रामनवमी पर्वका लागि देशभर विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिअनुसार आइतबार सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको छ ।

मधेश प्रदेश सरकारले भने यसअघि नै रामनवमीको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : २० बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक