४ पुस २०८२, शुक्रबार | December 19, 2025

क्यानको महाप्रबन्धकमा वृत्तान्त खनाल



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वृत्तान्त खनाललाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको छ । आइतबार क्यानले खनाललाई महाप्रबन्धकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।

खनालले १६ अप्रिलबाट महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि क्यानले महाप्रबन्धकका लागि दरखास्त आव्हान गरेकामा ३४ जनाको आवेदन परेको थियो । जसमध्ये क्यानले पहिलो चरणमा १४ जनालाई र यसमध्ये पनि नौजनालाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा भएपछि क्यान अहिले कर्मचारी परिपूर्तिको चरणमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ३७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज