२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

बायर्नलाई ९ अंकको अग्रता



काठमाडौं । अर्मेनिया विलेफिल्डलाई ३-० अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले नौ अंकको अग्रता बनाएको छ ।

स्पस्ट नौ अंकको अग्रतासँगै गत साता च्याम्पियन्स लिगबाट बाहिरिएको बायर्न बुण्डेस लिगा उपाधि नजिक रहेको छ ।

बायर्नको जितमा सर्ज जिनाब्री र जमल मुसिएलाले १-१ गोल गरे । यस्तै, एक गोल अर्मेनिया विकेफिल्डका ज्याकोव बारेट लाउरसेनले आफ्नै पोस्टमा गरे ।

जितसँगै बायर्नले ३० खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बोरुसिया डर्टमुन्डको ६३ अंक सहित दोस्रो स्थानमा छ ।

पराजित अर्मेनिया विलेफिल्ड २६ अंक जोडेर १७औं स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ५४ बजे

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय