१ चैत्र २०८२, आइतबार | March 16, 2026

बुटवल उपमहानगरमा राप्रपाबाट मृगेन्द्र र भगवतीको उम्मेदवारी दर्ता, अन्य दलहरु निर्वाचन कार्यालय पुग्दै



बुटवल । स्थानीयतह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गराउनेहरुको भिड बढ्दै गएको छ । मनोनयन दर्ता गर्ने अन्तिम दिन गठबन्धन तथा नेकपा एमाले सहित अन्य दलहरु र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन कार्यालय पुग्ने क्रम जारी छ ।

आज बिहानै राप्रपाका तर्फबाट सञ्चार उद्देमी मृगेन्द्र शेरचनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने राप्रपाबाटै भगवती पाण्डे(सैजु)को उपमेयरमा उम्मेदवारी परेको छ ।

मध्यदिउँसो नेपाली कांग्रेसको तर्फबाट खेलराज पोण्डे र एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका छन् । बुटवलको बिपी चोकमा भेला भएका कांग्रेस कार्यकर्ताहरुको जुलुस सहित पाण्डे उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ०५ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन