१ असार २०८३, सोमबार | June 15, 2026

तिलोत्तमामा एकीकृत समाजवादीले उठायो महिला मेयर



बुटवल । नेकपा एकीकृत समाजवादीले तिलोत्तमाको मेयरमा महिलालाइ उठाउने भएको छ । एकीकृत समाजवादी रूपन्देहीको जिल्ला कमिटि बैठकले सचिवालय सदस्य आशा कुमारी चौधरीलाई मेयरमा उठाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले तिलोत्तमाको उपमेयरमा सञ्जिव भण्डारीलाई उम्मेवार बनाउने निर्णय गरेको एकीकृत समाजवादी रुपन्देहीकी जिल्ला उपसचिव सरिता श्रीसले जानकारी दिईन् । चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष हुन भने भण्डारी प्राध्यापन क्षेत्रमा सक्रिय छन ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ४८ बजे

अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौं । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी

कुरासाओमाथि जर्मनीको ७-१ को शानदार जित, विश्वकपमा सुखद सुरुआत

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको

कमदाको अन्तिम समयको गोलमा जापानले नेदरल्यान्ड्ससँग बराबरी खेल्यो

काठमाडौं । खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने

काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न दुवै

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय