१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

लिभरपुल र भिल्लारियल भिड्दै



काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार) राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदैछ । यस सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपाली समयअनुसार पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ ।

लिभरपुलले इङ्लिस लिग क्लबको उपाधि जितिसकेको छ भने एफए कपको फाइनल पुगेको छ । यस्तै, दोस्रो स्थानमा रहदै प्रिमियर लिगको उपाधि होडमा छ ।

लिभरपुलले क्वाटरफाइनलमा पोर्चुगिज क्लब बेन्फिकालाई हराएको थियो । भने भिल्लारियलले भने जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो । दुई टोलीबीचको दोस्रो लेग आगामी ४ मेमा हुनेछ । दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ ।

पहिलो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई ४-३ अन्तरले पराजित गरेको थियो । च्याम्पियन्स लिगको फाइनल फ्रान्स राजधानी पेरिसमा हुनेछ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : ५१ बजे

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन