७ आश्विन २०८३, बुधबार | September 23, 2026

तिलोत्तमामा नृत्य निर्देशक कार्यशाला सुरु



बुटवल । नृत्यकर्मी संघ नेपाल र तिलोत्तममा नगरपालिका रूपन्देहीको संयुक्त आयोजनामा शुक्रबारदेखि पाठ्यक्रममा आधारित तिलोत्तमा नृत्य निर्देशक कार्यशाला सुरू भएको छ ।

कार्यशालाको निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै पाण्डेले विद्यालयको पाठ्यक्रममा नृत्यको विषय समावेश गर्न आवश्यक रहेको बताए । समाजको लोक नृत्य बाहिर ल्याउन पर्ने बताउँदै उनले त्यस्कालागि नृत्यकला पाठयक्रममा आउनुपर्ने बताए ।

त्यस्तै बुटवल पब्लिक स्कूलका प्राचार्य हेमलाल भुसालले कला संस्कृत र लोक नृत्य बचाउनको लागि लोकनृत्य संरक्षण गर्दै पाठ्यक्रममा राख्नुपर्ने बताए । तीन दिन चल्ने कार्याशालामा रामजी थापा र अनु रजकले प्रशिक्षण दिनेछन । कार्यशालामा ३५ जना विद्यार्थीको सहभागिता रहने रजकले जानकारी दिए । कार्यक्रमको व्यवस्थापन साधना सांस्कृतिक कला केन्द्र, बुटवलकी व्यवस्थापक प्रेयंका थापाले गरेकी थिइन ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ४५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११