१७ बैशाख २०८२, बुधबार | April 30, 2025

नवज्योति बोर्डिङ स्कुललाइ छात्रवृत्तिका लागि रकम प्रदान



तिलोत्तमा । तिलोत्तमा नगरपालिका-८ स्थित नवज्योति बोर्डिङ स्कुल लाई ईडीआई ग्लोबल एजुकेसन ग्रुपले छात्रवृत्तिका लागि रकम प्रदान गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ग्रुपका डाइरेक्टर शैलेश कुमार शर्मा र मार्केटि हेड कमल ज्ञवालीले विद्यालयका प्राचार्य टोपबहादुर केसीलाई बीस हजार रुपैयां प्रदान गरेको हो ।

उक्त रकमबाट उपयुक्त विधि बनाएर छिट्टै गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्राचार्य केसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५४ बजे

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, कान्छाराम तामाङको स्थानमा खमबहादुर गर्बुजा राज्यमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार गरेका छन्

माधव नेपाल जम्बो टोली सहित बालुवाटारमा, संविधानको पुनरावलोकनका लागि सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको

यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

काठमाडौं । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)

बुटवल उपमहानगरद्वारा सालको पात बेच्ने, मकै पोल्ने र ईरिक्सा चलाउने ३० महिलालाई नगदसहित सम्मान

बुटवल । अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले ३० जना