१ चैत्र २०८२, आइतबार | March 15, 2026

नवज्योति बोर्डिङ स्कुललाइ छात्रवृत्तिका लागि रकम प्रदान



तिलोत्तमा । तिलोत्तमा नगरपालिका-८ स्थित नवज्योति बोर्डिङ स्कुल लाई ईडीआई ग्लोबल एजुकेसन ग्रुपले छात्रवृत्तिका लागि रकम प्रदान गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ग्रुपका डाइरेक्टर शैलेश कुमार शर्मा र मार्केटि हेड कमल ज्ञवालीले विद्यालयका प्राचार्य टोपबहादुर केसीलाई बीस हजार रुपैयां प्रदान गरेको हो ।

उक्त रकमबाट उपयुक्त विधि बनाएर छिट्टै गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्राचार्य केसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५४ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय