२२ माघ २०८२, बिहिबार | February 5, 2026

आईजीपीद्वय अर्याल र सिंहले लगाए दर्ज्यानी चिन्ह



काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले दर्ज्यानी चिन्ह लगाएका छन् ।

सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल र नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई गृहमन्त्रालयका सचिव टेक नारायण पाण्डेले आज बिहान दर्ज्यानी चिन्ह (फुली) लगाइदिएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले अिर्याल र सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । यस्तै, सिंह २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : ४७ बजे

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको