२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

अक्षय तृतिया : बुटवलमा नेवाः पुचको दिनभरी सातु र सर्वत



बुटवल । हिन्दुहरुको महत्वपूर्ण चाड मध्यको एक चड अक्षय तृतियाको अवसरमा बुटवल स्थित अमरपथ चौराहामा सातु र सर्वत वितरण गरिएको छ । नेवाः पुच नेवा समाज विकास परिषद बटवलले अक्षय तृतियाको अवसरमा सातु र सर्वत वितरण गरेको हो ।

अमरपथ चौराहा स्थित टक्सार भवन अगाडी आज दिनभरी नेवाः पसचका पदाधिकारीहरुले सर्वसाधारणलाई सर्वत र सातु वितरण गरेका थिए । प्रचण्ड गर्मीका बेला सर्वत खान पाउँदा सडकमा हिंडिरहेका बटुवाहरुले ठुलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

संस्कृति जोगाउन र गर्मीमा सर्वसाधारणलाई राहत दिन सातु सर्वत वितरण गरिएको समाजका अध्यक्ष काजीमान श्रेष्ठले बताए । समाजले नेपालमा रहेका बिभिन्न जाती समुदायको पर्वमा पहिचान खुल्ने गरि विविध कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ४४ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान