२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

राष्ट्रिय भलिवल : महिलातर्फ न्यु डायमन्ड जितविहीन



काठमाडौँ । साविक विजेता न्यु डायमन्ड एकेडेमी जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिगमा जितविहीन भएको छ । बिहीबार राखेप कभर्डहलमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएसँगै न्यु डायमन्ड जितविहीन भएको हो ।

प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा एपीएफले न्यु डायमन्डलाई २५-१९, २५-१०, २५-९ को सेटमा हरायो । डायमन्डको यो लगातार चौथो हार हो ।

प्रतियोगितामा चार खेल खेलेको एपीएफले एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक जोडेको छ ।

यता, समान खेल खेलेको डायमन्डले एक अंक मात्र जोडेको छ र उपाधि रक्षा गर्ने अवसर गुमाएको छ । पाँच टिमको सहभागिता भएको प्रतियोगितामा एपीएफसँगै नेपाल पुलिस क्लबले पनि समान ९ अंक नै जोडेको छ । त्रिभुवन आर्मीको तीन खेलबाट ६ अंक छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ५ : १४ बजे

सुनसरी–१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित

धरान । सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन