४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवललाई दिल्लीको चाँदनीचौक जस्तै बनाउने सपना देखेको छु : राप्रपा मेयर उम्मेदवार मृगेन्द्र शेरचन (भिडियो सम्वाद)



बुटवल । राप्रपाका तर्फबाट बुटवल उपमहानगरपालिकाका प्रमुख पदमा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले बुटवललाई केजरिवालको दिल्ली जस्तै बनाउन त्यत्ती असजिलो नभएको बताएका छन् । खबरसम्वादकालागि कुराकानी गर्दै मेयरका प्रत्यासी शेरचनले केजरीवालले ठुलो काम नगरेर सानासाना काम गरेर जनताको मन जितेको बताए ।

शेरचनले दिल्लीको चाँदनी चौक जत्रो पनि नभएको बुटवललाई चाँदनीचौककै मोडेलमा विकास गर्ने आफ्नो सपना भएको बताए । उनले भ्रष्टाचारलाई मात्र नियन्त्रण गर्न सके विकासका धेरै कुरामा लगानी गर्ने बजेट त्यसैबाट आउन सक्ने बताउँदै आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य नै भ्रष्टाचारको अन्त्य भएको बताए ।

शेरचनसँग गरिएको भिडीयो सम्वाद :

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ११ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको