१८ भदौ २०८३, बिहिबार | September 3, 2026

बुटवललाई दिल्लीको चाँदनीचौक जस्तै बनाउने सपना देखेको छु : राप्रपा मेयर उम्मेदवार मृगेन्द्र शेरचन (भिडियो सम्वाद)



बुटवल । राप्रपाका तर्फबाट बुटवल उपमहानगरपालिकाका प्रमुख पदमा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले बुटवललाई केजरिवालको दिल्ली जस्तै बनाउन त्यत्ती असजिलो नभएको बताएका छन् । खबरसम्वादकालागि कुराकानी गर्दै मेयरका प्रत्यासी शेरचनले केजरीवालले ठुलो काम नगरेर सानासाना काम गरेर जनताको मन जितेको बताए ।

शेरचनले दिल्लीको चाँदनी चौक जत्रो पनि नभएको बुटवललाई चाँदनीचौककै मोडेलमा विकास गर्ने आफ्नो सपना भएको बताए । उनले भ्रष्टाचारलाई मात्र नियन्त्रण गर्न सके विकासका धेरै कुरामा लगानी गर्ने बजेट त्यसैबाट आउन सक्ने बताउँदै आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य नै भ्रष्टाचारको अन्त्य भएको बताए ।

शेरचनसँग गरिएको भिडीयो सम्वाद :

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ११ : २४ बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा