११ बैशाख २०८१, मंगलबार | April 23, 2024

चुनावले गाउँ बोलायो तर गाडी पाउनै मुस्किल (फोटो फिचर)



काठमाडौं । मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् । ३० वैशाखमा मतदान हुँदैछ । त्यसअघि विद्यालय बन्द हुनुका साथै मतदानका दिन सार्वजनिक बिदा परेपछि आममतदाता थातथलो लागेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन यात्रुले कोचाकोच भएका छन् । कतिपय याुत्रलेले घर जाने टिकट नपाएर निरास बनेका छन् । कतिपयलाई विभिन्न राजनीतिक दलले नै गाडी रिर्जब गरेर लगिरहेका छन् ।
कोटेश्वर र कलंकी क्षेत्रबाट बाहिरिदै गरेकाहरुको दृष्यलाई न्युज कारखानाका फोटो पत्रकारले कैद गरेका छन् ।

 

 

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ३६ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको