१८ श्रावण २०८३, सोमबार | August 3, 2026

शंकास्पद गतिविधि गरेको भन्दै सैनामैना ३ का गठबन्धनका खुल्ला सदस्य उम्मेदवार स्थानीयद्धारा पक्राउ



सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ बालापुरमा शंकास्पद गतिविधि गरेको भन्दै ३ जनालाई स्थानियले पक्राउ गरेका छन ।

लु २ च ५२८२ को बोलेरो पिकअपमा सैनामैना वडा नं ३ का गठबन्धनका खुल्ला सदस्य बासुदेब पन्त सहित अन्य २ जनालाई स्थानियले पक्राउ गरेका हुन ।

सवारीमा राष्ट्रिय झण्डा सहित ३ जना गाउमा राती डुलेको देखेपछि समातिएको स्थानिय सुरज चापागाईले बताए । उनले प्रहरीलाई घटनाबारे जनाकारी गराएपनि वास्ता नगरेको बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १२ : ३९ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य