२७ असार २०८३, शनिबार | July 11, 2026

सैनामैनामा एमालेलाई पछाडी पार्दै गठबन्धनका उम्मेदवारको अग्रता



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं १ को १३०० मतगणनाको परिणाम आउँदा एमाले उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवार अगाडि बढेका छन् ।

मतगणनाको सूरवात देखि एमालेको अग्रता रहेको सैनामैनामा पछिल्लो परिणाममा कांग्रेस उम्मेदवारले अग्रता लिएको हो । गठबन्धनका कांग्रेस उम्मेदवार फणिन्द्र प्रसाद शर्माले ५६२ मत प्राप्त गर्दा एमालेका चित्रबहादुर कार्कीले ५१० मत प्राप्त गरेका छन् ।

त्यसैगरि उप मेयरमा माओवादी केन्द्रका माओवादी केन्द्रका मानबहादुर महतले ५८१ मत प्राप्त गर्दा एमालेकी विना रानाले ५३३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ५० बजे

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्