७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीमा साढे १२ बजे सम्ममा ३५ प्रतिशत मत खस्यो



बुटवल । रुपन्देहीमा मध्यान्ह १२ः३० बजे सम्ममा ३५ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि नै अधिकांस मतदान केन्द्रहरुमा मतदान सुरु भएकोमा मध्यान्ह १२ः३० सम्ममा ३५ प्रतिशत मत खसेको जिल्ल निर्वाचन कार्यालयले जनाएको छ ।

पुरानो मतदाता नामावली र नयाँ अध्यावधिक गरिएको मतदाता नामावलीको क्रम संख्या फरक परेका कारण धेरै मतदाताहरुले नाम फेला पार्न झन्झट भएको बताएपनि मतदान नै स्थगित हुने अवस्था नआएको जिल्ला निर्माचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

मतदाता नामावलीमा नाम नभेटिएरपछि अघिल्लो निर्वाचनको परिचयपत्र लिएर आएका केही मतदाताहरुले आयोग विरुद्ध आक्रोश पोखेका थिए । वर्णानुकारको स्पष्ट व्यवस्था मिलाउन नसक्दा मतदाताहरुले आफुले मतदान गर्ने स्थल भेटाउन असहज भएको मतदाताहरुले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : ४४ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र