२३ भदौ २०८३, मंगलबार | September 9, 2026

दिउँसो २ बजेसम्म ४१ प्रतिशत बढी मतदान सम्पन्न, मतगणना आजै साँझबाट सुरु हुने



काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ ।

निर्वाचन आयोगले मतदान मतगणनास्थलमा मतपेटिका पुगेलगत्तै सर्वदलीय बैठक बसालेर मतगणना सुरु गर्ने जनाएको छ ।

मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याइनेछ ।

आयोगका अनुसार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं।१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।

आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : ०२ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी