२५ चैत्र २०८२, बुधबार | April 8, 2026

मतदानाको निर्धारित समय सकियो, अपरान्हसम्म ५५ प्रतिशत मतदान



काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।

यो समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले नसकिनेबेलासम्म मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार अपरान्ह ४ बजेसम्म संकतिल तथ्यांकअनुसार देशभर करिब ५५ प्रतिशत मतदान भएको छ । आयोगले छिटफुट स्थानमा बाहेक देशभर बिहानैदेखि देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ०१ बजे

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास