१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

मुस्ताङमा एमालेले खोल्यो खाता, लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा लोप्साङ विजयी



काठमाडौं । हिमाली जिल्ला मनाङबाट विजयको सुरुवात गरेको नेकपा एमालेले छिमेकी मुस्ताङमा पनि खाता खोलेको छ ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। विष्टले ६८९ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरूङले १८५ मत पाएका छन्।

विष्ट २०७४ सालको चुनावमा स्वतन्त्रबाट चुनाव जितेका विष्ट पछि एमालेमा प्रवेश गरेका थिए ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हामो गुरूङ विजयी भएकी छिन्। उनले ६४१ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ३३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग