२८ असार २०८३, आइतबार | July 12, 2026

मुस्ताङमा एमालेले खोल्यो खाता, लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा लोप्साङ विजयी



काठमाडौं । हिमाली जिल्ला मनाङबाट विजयको सुरुवात गरेको नेकपा एमालेले छिमेकी मुस्ताङमा पनि खाता खोलेको छ ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। विष्टले ६८९ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरूङले १८५ मत पाएका छन्।

विष्ट २०७४ सालको चुनावमा स्वतन्त्रबाट चुनाव जितेका विष्ट पछि एमालेमा प्रवेश गरेका थिए ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हामो गुरूङ विजयी भएकी छिन्। उनले ६४१ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ३३ बजे

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको