२ चैत्र २०८२, सोमबार | March 16, 2026

बाँकेको खजुरामा एमालेको सुरुवाती अग्रता



खजुरा । बाँकेको खजुरा गाँउपालिकाबाट प्रारम्भिक परिणाम आउन थालेको छ । पालिकाको १ नम्बर वार्डबाट मतगणना सुरु भएकोमा २ सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ ।

खजुरामा वडानम्बर १ को २०० मत गणना हुँदा एमालेका सुमन मल्लले १११ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका डम्बर बिक तुफानले ७९ मत प्राप्त गरेका छन् ।

खजुरामा उपाध्यक्षमा उपाध्यक्ष पदमा गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु चन्दले ९४ मत प्राप्त गर्दा एमालेकी ताजरुन निसाले ९३ मत पाएकी छन् ।

वडा अध्यक्षमा भने गठबन्धनले १०८ मत पाउँदा एमालेको ८९ मत परेको छ । वडा नम्बर १ पालिकामा एमाले अध्यक्षका उम्मेदवार मल्लको गृह वडा हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ०९ बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका