२५ भदौ २०८३, बिहिबार | September 10, 2026

डोल्पाबाट माओवादीको विजय यात्रा सुरु, जगदुल्ला गाउँपालिका अध्यक्ष उपाध्यक्षमा विजय हासिल



डोल्पा । कांग्रेस–एमाले–एकीकृत समाजवादी गठबन्धनलाई पराजित गर्दै डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

यससँगै माओवादीले स्थानीय तह निर्वाचनमा पहिलो पहिलामा विजयको खाता खोलेको छ । जगदुल्लाको
अध्यक्षमा माओवादीबाट नारासिंङ रोकायले ७७० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा पनि माओवादीकै अमृता लामा बोहोरा विजयी भएकी छिन् । उनले ७५९ मत ल्याएकी छिन् । उपाध्यक्षमा एमालेकी चन्द्रवती थापाले ७४९ मत ल्याएकी छिन् ।

माओवादीले गाउँपालिकाको नतृत्वसहित तीन वटा वडा अध्यक्ष पनि जितेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ५९ बजे

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त