१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रदेशसभाबाट विजयको खाता खोल्यो माओवादीले, म्याग्दी (२) बाट रेशम जुग्जाली विजयी



बेनी । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रले म्याग्दीबाट खाता खोलेको छ । म्याग्दी प्रदेश सभा (ख) मा गठवन्धन बाट माओवादी केन्द्र का उम्मेदवार विजयी भएर प्रदेशसभामा पहिलो खाता खोलेका हुन् ।

म्याग्दीको प्रदेश सभा क्षेत्र (ख) मा नेकपा माओवादीका रेशम जुग्जाली (सुविन) विजयी भएका छन् । १०१ मतको झिनो मतान्तरले नेकपा एमालेका उम्मेदवार याम बहादुर गर्बुजलाई पराजित गर्दै जुग्जाली विजयी भएका हुन् । जुग्जालीले ९४५४ मत पाउँदा नेकपा एमालेका गर्बुजा ९३५३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : १६ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा