११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पोखरामा ढिलो गरी मतगणना सुरू



पोखरा । पोखरा महानगरको मतगणना ढिलोगरी सुरू भएको छ।

सर्वदलीय बैठक बस्न ढिलो भएका कारण मतगणना ढिलो सुरू भएको हो ।

पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको सभाहलमा मत गणना थालिएको छ।

मतगणना वडा नं.१, १२ र २३ बाट सुरू भएको छ ।

पोखरामा हिजो भएको मतदानमा १ लाख ४३ हजार २१३ मत खसेको थियो।

पोखरामा एमालेका कृष्ण थापा, गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । स्वतन्त्र उम्मेदवार गनेश पौडेलले पनि मतदातालाई राम्रै प्रभाव पारेको बताइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ०० बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम