१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

पोखरामा ढिलो गरी मतगणना सुरू



पोखरा । पोखरा महानगरको मतगणना ढिलोगरी सुरू भएको छ।

सर्वदलीय बैठक बस्न ढिलो भएका कारण मतगणना ढिलो सुरू भएको हो ।

पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको सभाहलमा मत गणना थालिएको छ।

मतगणना वडा नं.१, १२ र २३ बाट सुरू भएको छ ।

पोखरामा हिजो भएको मतदानमा १ लाख ४३ हजार २१३ मत खसेको थियो।

पोखरामा एमालेका कृष्ण थापा, गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । स्वतन्त्र उम्मेदवार गनेश पौडेलले पनि मतदातालाई राम्रै प्रभाव पारेको बताइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ०० बजे

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन