२४ भदौ २०८३, बुधबार | September 9, 2026

खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी



खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अरुणादेवी राई विजयी भएकी छिन् ।

यसअघि २०७४ को चुनावमा एमालेले विजय हासिल गरेको यस गाउँपालिकामा निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गर्दै अरुणा विजयी भएकी हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भएका छन् । खड्काले एमालेका विमला राईलाई पराजित गरेका छन् ।

गठबन्धन बनाएर चुनाव लडेका माओवादी कांग्रेसले दुई दुई वडामा जितेका छन् । माओवादीले १ र २ वडा जितेको छ भने कांग्रेसल ३ र ४ वडा जितेको छ । ५ नं वडाको अन्तिम परिणाम आउन बाँकी छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : २० बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४