२४ भदौ २०८३, बुधबार | September 9, 2026

तिलोत्तमामा एमालेको लगातार अग्रता



बुटवल । तिलोत्तमामा गठबन्धन र एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । मध्यान्हसम्म लिड गरिरहेका गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणलाई पछि पार्दै एमालेबाट नगर प्रमुखका उम्मेदवार मोहन चापागाईं अपरान्हबाट अग्रस्थानमा पुगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार चापागाईंले १६५६ मतका साथ अग्रता लिएका छन् भने उनलाई कांग्रेस उम्मेदवार खाँणले १५५९ मतका साथ पछ्याईरहेका छन् ।

उपमेयरमा एमालेकी जागेश्वरी चौधरीको अग्रता निरन्तर रहिररहेको छ । चौधरीले १५२३ मत ल्याएर प्रतिद्वन्दी गठबन्धनबाट माओवादी उम्मेदवार हेमलाल पाण्डेलाई ६९५ मा पछि छाडेकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ५० बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४