२४ भदौ २०८३, बुधबार | September 9, 2026

तिलोत्तमामा फेरि कांग्रेसको अग्रता, उपमेयरमा एमाले लगातार अगाडि



बुटवल । तिलोत्तमामा फेरि गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । मतगणनाको पछिल्लो परिणामबाट खाँणले एमाले उम्मेदवार मोहन चापागाईंलाई ६४ मतले पछि पार्दै अग्रता लिएका हुन् ।

प्राप्त मत परिणाम अनुसार तिलोत्तमामा अहिलेसम्म गणना भएको ४९७३ मत मध्य कांग्रेस उम्मेदवार खाँणले १८१२ मत प्राप्त गरेका छन् भने एमालेका मोहन चापागाईंले १७४८ मत पाएका छन् ।

त्यसैगरि उपमेयरमा एमालेकी जागेश्वरी चौधरीले १७०८ मत प्राप्त गर्दा माओवादी केन्द्रका हेमराज पाण्डेले ९५८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ०४ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४