१ पुस २०८२, मंगलबार | December 16, 2025

हेटौंडा उपमहानगरमा राप्रपाको फड्को, मेयरमा दिपक सिंहको अग्रता



हेटौंडा । मतगणनाको सुरुवातदेखि तेस्रो स्थानमा रहेको राप्रपाले हेटौंडा उपमहानगरपालिकामा एक्कासीअग्रता बनाएको छ ।

हेटौंडामा ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६६६ मतसहित अग्रता लिएका हुन् ।

उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका मिना लामालाई पछाडि पारेका हुन् । ले पछ्याइरहेका छन् ।

गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाएका छन् ।

यसअघि लामा र पौडेलको बीचमा अघिपछिको प्रतिस्पर्धा चलेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज