८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलको मेयरमा पाण्डेको अग्रता कायम, उपमेयरमा एमालेकी अर्याल निरन्तर अगाडी बढ्दै



बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई कायम राख्दै मतान्तर पनि बढाउँदै लगेका छन् । मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार बावुराम भट्टराईलाई पाण्डेले १८१४ मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेको ५५५५ मत आउँदा भट्टराईले ३७४१ मत पाएका छन् । राप्रपाका मृगेन्द्र शेरचनको मत १४०५ रहेको छ ।

बुटवलको उपमेयरमा भने एमालेकी सावित्रा अर्यालले मतान्तर बढाउँदै अग्रता लिएकी छन् । अर्यालको ४२५७ मत हुँदा गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरुङको ३१४० मत आएको छ । राप्रपाकी भगवती पाण्डेले १८०५ मत ल्याएकी छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ३७ बजे

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल