१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

लुम्बिनीमा देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता



काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच लुम्बिनीस्थित एक होटलमा औपचारिक भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा दुई मुलुकबीच रहँदै आएको साझेदारीलाई थप सुदृढ बनाउँदै नयाँ क्षेत्रको खोजी गर्ने विषयमा छलफल भएको छ ।

भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई प्रधानमन्त्रीको भेट लगत्तै दुबै मुलुकका प्रतिनिधिमण्डबीच छलफल भएको छ ।

बुद्ध जयन्तीको अवसर पारेर मोदी एक दिवसीय भ्रमणका क्रममा आज बिहान १०:३० बजे लुम्बिनी आइपुगेका हुन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : ०१ बजे

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान