११ भदौ २०८३, बिहिबार | August 27, 2026

लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपालको लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति समझदारी भएको छ ।

लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीसँग आज भएको द्विपक्षीय भेटवार्तामा भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुद्धसँग जोडिएका दुई स्थानबीच ऐतिहासिक पुरातात्विक सम्बन्ध रहेको छ ।

लुम्बिनीमा जन्मिएका बुद्धको कुशिनगरमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : ५२ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक