२८ असार २०८३, आइतबार | July 12, 2026

बुटवल अपडेट : मतान्तर बढाउँदै मेयरमा कांग्रेसको अग्रता कायम, उपमेयरमा एमालेको अग्रता



बुटवल । बुटवल उपमहानगरमा गठबन्धनको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । निर्वाचन आयोगको अघिल्लो घोषणामा १८१४ को मतान्तर रहेकोमा पछिल्लो गणानामा मतान्तर बढेर २१६३ पुगेको छ ।

मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार गठबन्धनबाट मेयर पदका कांग्रेस उम्मेदवार खेलराज पाण्डेले ६८०७ मत पाएका छन् । पाण्डेलाई एमालेका बावुराम भट्टराईले ४६४४ मतकासाथ पछ्याइरहेका छन् । राप्रपाका मृगेन्द्र शेरचनले १५२९ मत पाएका छन् ।

उता उममेयरमा भने एमालेकी सावित्रा अर्यालको ५२०५ मत पुग्दा गठबन्धनमा एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङको ३८०९ मत पुगेको छ । उपमेयरमा राप्रपाकी भगवती पाण्डेको २०२० मत रहेको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ३० बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको